टेरामक्स प्रकरणको अनुसन्धान सकियो, अब मुद्दामा जान्छौँ : अख्तियार प्रमुख राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणबारेको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्याउने बताएका छन्। लेखा समितिको बैठकमा...