वाइडवडी प्रकरणमा पूर्वमन्त्री र सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री शाही र सचिव सहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दुईवटा वाइडवडी विमान खरिदमा भ्रष्टाचार गरेको...