पशु हाटबजार निर्माण तथा सुधारमा भएको भ्रष्टाचार मुद्दामा कर्मचारीहरूले पाए सफाइ
काठमाडौँ । विशेष अदालतले तेह्रथुमको जिरिखिम्ती माझँगाउँ पशु हाटबजार निर्माण तथा सुधारमा भएको भ्रष्टाचार मुद्दामा कर्मचारीहरूलाई सफाइ दिएको छ । पशुपंक्षी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन, ललितपुरका कार्यक्रम निर्देशक बलराम थापा...