प्रधानमन्त्री राजीनामा दिन्छन् भने डकुमेन्ट सार्वजनिक गर्न तयार छु : सांसद डा. अमरेश कुमार
स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह यति बेला चर्चामा छन् । दुई वटा घटनाका कारण उनी चर्चामा आएका हुन् । उनी चर्चामा आउनुमा एनसेलको शेयर खरिद बिक्रीविरुद्ध सर्वोच्च अदालतमा रिट...