देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्नेमा पूर्वप्रधानन्यायाधीश कार्कीको जोड
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले देशमा भ्रष्टाचार नहुने वातावरण बनाउनुपर्ने बताएकी छन् । आइतबार मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित ‘लोकतन्त्रको प्राण: सुशासन र सद्भाव’विषयक नागरिक संवाद कार्यक्रममा बोल्दै पूर्वप्रधान...