नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नासु र खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीका नायव सुब्बा सुदिप कटुवाल...