भ्रष्टाचारका फाइल सत्ता रक्षाकवचका रूपमा मात्र खोलियो : राजेन्द्र लिङ्देन
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा गर्वका साथ शिर ठाडो पारेर आँखामा आँखा जुधाएर भ्रष्टाचारविरुद्ध उभिन सक्ने एक मात्र पार्टी राप्रपा भएको दाबी गरेका छन् । सुर्खेत विमानस्थलमा...