‘सरकार छोडिन्छ तर भ्रष्टाचार र सुशासनको अभियान छोडिन्न’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन झन् मजबुत हुँदै गएको तर राम्रो काम गरेबापत घेराबन्दी भने जारी रहेको ब्रिफिङ पार्टीको केन्द्रीय कमिटी बैठकमा गरेका छन् । प्रज्ञा प्रतिष्ठानमा...