भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजे : गृहमन्त्री
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र तस्करीमा संलग्न भएकाहरूले सरकारमाथि आक्रमण गर्न खोजेको बताएको छन् । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले ललितपुरमा आयोजित कार्यक्रमलाई...