भ्रष्टाचार विरोधी फाइल तर्साउने भाँडो र सत्ता टिकाउने खेल मात्रै नबनोस् : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टाचार विरोधी फाइल खोलेको भन्दै धन्यवाद दिएका छन् । शनिवार पार्टीको बूढानीलकण्ठ भेलालाई सम्बोधन गर्दै उनले भ्रष्टाचार विरोधी फाइल खोलेर मात्रै...