भ्रष्टाचारीका फाइल खोलेर कारबाही प्रक्रिया अघि नबढाए संसद् चल्न नदिने चेतावनी
काठमाडौँ। राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीले भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समय बोल्दै उनले यस्तो माग...