अमेरिकामा रहेका नेपालीले भ्रष्टाचार आरोप लागेकालाई सार्वजनिक रूपमा बहिस्कार गर्ने
काठमाडौँ । नेपालमा भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूलाई अमेरिकामा रहेका नेपालीहरूले सार्वजनिक रूपमा बहिस्कार गर्ने निर्णय गरेका छन् । प्रवासी नेपाली एकता मञ्च नेपालले न्यूयोर्कमा पत्रकार सम्मेलन गरी यस्तो निर्णय गरेको...