‘भ्रष्टाचार अनुसन्धानमा ५ वर्षे हदम्याद राख्ने प्रस्ताव स्वीकार्य छैन’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव स्वीकार्य नहुने बताएका छन् । सरकारले संसद् मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा...