स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झुट्टा बिल भरपाई तयार गरी भुक्तानी लिन-दिने गरेको आरोपमा जिल्ला स्वास्थ्य कार्यालय जुम्लाका तत्कालीन...