गंगादेव गाउँपालिकाका इन्जिनियर डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका प्राविधिक शाखा प्रमुखको रुपमा कार्यरत इन्जिनियर नविन डाँगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मोटर बाटो निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर...