गैर कानुनी नदी दोहन अभियोगमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । गैर कानुनी रूपमा नदी दोहन गरी राजस्व हिनामिना गरेको अभियोगमा कैलालीको मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्षसहित १४ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...