कालिकोटका तत्कालिन खरिदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला विकास समितिको कार्यालय कालिकोटका तत्कालीन खरिदार राज बहादुर बम विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास...