मङ्सिर १७ गतेदेखि आफू बसेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने
काठमाडौँ। निर्वाचन आयोगले मङ्सिर १७ गतेदेखि आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गर्ने भएको छ । आज (बुधबार) काठमाडौँमा निर्वाचन पर्यवेक्षण समिति नेपालले आयोजना गरेको निर्वाचनसँग...