मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता ठाकुरले लिए शपथ
जनकपुर । मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्र ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन्। ठाकुरले आज आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रका समक्ष उच्च अदालत जनकपुरका कामु न्यायाधीश गुनराज ढुङ्गेलबाट शपथ...