मधेस प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपाली काँग्रेसका कृष्णप्रसाद यादव र वीरेन्द्र प्रसाद सिंह तथा एकीकृत समाजवादीका गोविन्द बहादुर न्यौपानेलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले...