‘मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन होस्’
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेश दलका नेता अभिराम शर्माले मधेस कृषि विश्वविद्यालयमा भएको भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गरेका छन् । मधेस प्रदेशसभाको ५ औँ वार्षिकोत्सवमा मुख्यमन्त्री...