मधेशले संघीय सरकारविरुद्ध भोलिदेखि आन्दोलन गर्ने
जनकपुरधाम । मधेस प्रदेश सरकारले आइतबारदेखि संघीय सरकारविरुद्ध आन्दोलन गर्न लागेको छ। शनिबार मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा आइतबारदेखि संघीय सरकारविरुद्ध...