२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली नाट्य साहित्य समाजको दर्पण हो: उपकुलपति गौतम

अ+ अ-

काठमाडौँ । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले नेपाली नाट्य साहित्य समाजको दर्पण भएको बताएका छन् ।

आरैग नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित नाट्यग्रन्थको ‘लोकार्पण तथा सम्मान’ कार्यक्रममा उपकुलपति प्रा. डा. गौतमले नाट्य साहित्यले भाषा, कला, साहित्य र लोक संस्कृति जगेर्ना गर्न ठूलो भूमिका खेलेको उल्लेख गर्नुभयो । उनले भने, “‘नाट्यग्रन्थ’ नाट्य सागर हो । भौतिक वस्तुका रूपमा मात्र यसलाई सीमित नराखेर अबको युगमा डिजिटलाइज हुनुपर्छ ।” 

नेपालको कला, संस्कृति, भाषा र धर्मसँग नाट्य साहित्य विशेष रूपमा जोडिएको भन्दै उपकुलपति गौतमले १९औँ शताब्दीदेखि नेपालमा र खासगरी नाटककार बालकृष्ण समको पालादेखि यसको विकास भएको उल्लेख गर्नुभयो । संस्कृति संरक्षणदेखि ज्ञान प्रदान, राष्ट्र र राष्ट्रिय बचाउने भएकाले यसको संरक्षण, विकास र प्रवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

नाट्यग्रन्थका प्रधान सम्पादक प्रा. डा. रामचन्द्र पोखरेलले नेपाली कला, भाषा, साहित्य र संस्कृतिको उद्मस्थल कर्णाली नै भएकोले यसको संरक्षण र विकासमा जोड यहीबाट दिनुपर्ने धारणा राखे । उनले भने, “कुनै पनि देशको अस्तित्व समाप्त पार्न ठूला मिसाइल, क्षेप्यास्त्र र गोला बारुद हान्नु पर्दैन । त्यो देशको संस्कृति, कला, साहित्य र भाषा समाप्त पारिदिए हुन्छ । तसर्थ नाट्य साहित्यमार्फत हाम्रो कला र संस्कृतिको संरक्षण गरी राष्ट्र बचाउनुपर्दछ ।”

कार्यक्रममा भएको नाट्य विमर्शका क्रममा प्रा डा रामनाथ ओझाले नाट्यग्रन्थमाथि समीक्षा गरे । त्यस अवसरमा हिराबिजुली नेपाली, माया थापा, यामनारायण आचार्य र उमलाल आचार्यलगायतका रंगकर्मीहरुलाई सम्मान गरिएको थियो । 

प्रतिष्ठानले आजै आरंग नेपालका अध्यक्ष एवं रंगकर्मी गणेशभक्त गौतमको अध्यक्षतामा चार सदस्यीय नेपाल नाट्य प्रतिष्ठान कर्णाली प्रदेश समिति गठन गरेको छ । उक्त समितिको सदस्यहरूमा डा. ओमप्रकाश आचार्य, माया थापा र उमलाल आचार्य चयन भएका छन् ।