सम्पत्ति शुद्धीकरण निवारणमा तीन निकायलाई नियमनकारी तोक्ने निर्णय
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण निवारणमा विभिन्न तीन निकायलाई नियमनकारी तोक्ने निर्णय गरेको छ । ५ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री एवं सरकारका...