यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय
काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । पुस ९ गते अर्थात् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका १२ निर्णय बिहीबार सिंहदरवारमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता...