मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक बालुवाटारमा बसिरहेको हो । चीन भ्रमणबाट फर्किएपछिको पहिलो मन्त्रिपरिषद् बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल...