यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरू (सुचीसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो तीन मन्त्रिपरिषद् बैठकबाट गरेका निर्णयहरू सार्वजनिक गरिएको छ । ती बैठकहरूबाट गरिएका १६ वटा निर्णयहरू सार्वजनिक गरिएको हो । नयाँ सरकारको...