मन्त्रिपरिषद् आकस्मिक बैठक बस्दै, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने
काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किए लगत्तै ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो । आजको बैठकमा बाढी पहिरोलगायत...