सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेस गरिने
काठमाडौँ । सरकारले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको एक मन्त्रीले...