प्रहरीमा दुई डिआईजीपीको दरबन्दी स्वीकृत
काठमाडौँ । नेपाल प्रहरीमा दुई प्रहरी नायव महानिरीक्षक(डिआइजीपी)को दरबन्दी थपिएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको प्राविधिक तर्फ दुई जना डिआइजीपीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको हो। प्रहरी...