मन्त्रिपरिषद् बैठक बस्दै, सचिव बढुवा हुँदै
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा दिउँसो एक बजेका लागि बैठक बोलाएका हुन् । आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि...