मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्नेछ । अहिले केही बेरमा बस्न लागेको बैठकमा मन्त्रालयका नियमित प्रस्तावसँगै समसामयिक विषयमा...