पुनः ठेक्काको म्याद थपियो (राजपत्रसहित)
काठमाडौँ। सरकारले विभिन्न आयोजनाका ठेक्काहरूमा म्याद थप गर्ने बाटो खुलाएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार बिहीबार(आज) राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले आगामी असारमा म्याद सकिन लागेका आयोजनाका ठेकेदारलाई थप...