बागमती सरकारले पुर्यायो मन्त्रालय संख्या १२
काठमाडौँ । बागमती सरकारले मन्त्रालय संख्या १२ पुर्याएको छ । यसअघि एउटा मन्त्रालय थप गर्ने सत्तारुढ गठबन्धनका दलहरूको सहमति अनुसार मङ्गलवार मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या १२ वटा हुने निर्णय गरेको...