संघीय सरकारविरुद्ध रिट निवेदन दर्ता गर्ने बागमती प्रदेशको निर्णय
काठमाडौँ । बागमती प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले संघीय संसद कार्यालयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेको छ। बुधबार बसेको बागमती प्रदेश मन्त्रिपरिषद्ले यस्तो निर्णय...