मन्त्रिपरिषद् विस्तार हुँदै, आठौँ पटकमा पनि पूर्ण नहुने !
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार(आज) मन्त्रिपरिषद् विस्तार गर्दै छन् । नयाँ मन्त्रीहरूको शपथ अपराह्न तीन बजे तोकिएको छ । आठौंपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका ‘प्र’चण्ड’ले परराष्ट्र मन्त्रीको रूपमा...