शनिवारबाहेकका बिदाका दिन सरकारी कार्यालय खोल्ने बारे छलफल
काठमाडौँ। शनिवारबाहेकका बिदाका दिन सरकारी कार्यालय खोल्ने बारे मन्त्रिपरिषद्को बैठकमा छलफल भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा सार्वजनिक बिदा धेरै भएको भनी सार्वजनिक रूपमा भएको आलोचनालाई कम गर्नका लागि...