काँग्रेस भित्रको झगडाले मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन् : देवेन्द्र पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले काँग्रेसभित्रको आन्तरिक झगडाले मन्त्रिपरिषद्ले पूर्णता नपाएको बताएका छन् । पूर्व शिक्षा मन्त्रीसमेत रहेका पौडेलले काँग्रेसले मन्त्रीको नाम नदिँदा मन्त्रिपरिषद् पूर्णता पाउन नसकेको...