पासपोर्ट र लाइसेन्स लिन लाइन लाग्ने व्यवस्था अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ । सरकारले सेवाग्राहीले सास्ती व्यहोर्नुपर्ने विभिन्न कार्यालयको सेवामा सुधार गर्ने निर्णय गरेको छ । सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण...