प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बैठक सुरु भएको हो। ६:३० बजे बस्ने भनिएको बैठक केही ढिलो गरी शुरु भएको...