सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा हिजो (शुक्रबार) साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रदेश प्रमुख जोशीले आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नेपाली काँग्रेस...