२७ फाल्गुन २०७८, शुक्रबार
४ वर्षदेखि रोकिएको कर्मचारी सन्तति छात्रवृत्ति शुरु हुँदै, सरकारद्वारा निर्देशिका स्वीकृत
काठमाडौँ । कर्मचारीका सन्तत्तिलाई उच्च शिक्षाका लागि उपलब्ध गराइँदै आएको शैक्षिक प्रोत्साहन वृत्ति चार वर्षपछि पुनः सुचारु हुने भएको छ । बिहीबार(हिजो)को मन्त्रिपरिषद् बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...