लुम्बिनी विकास कोषको कोषाध्यक्षमा ढुण्डिराज भट्टराई नियुक्त
बुटवल । लुम्बिनी विकास कोषको कोषाध्यक्षमा रुपन्देहीका ढुण्डिराज भट्टराई नियुक्त भएका छन् । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई कोषको कोषाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल ५...