साफ च्याम्पियनसिपका उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय
काठमाडौँ । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/३ लाख...