सरकार गठन भएको करिब तीन महिनापछि मन्त्रिपरिषद्ले पायो पूर्णता, गजेन्द्र हमाल आपूर्तिमन्त्री (सूचीसहित)
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको करिब तीन महिनापछि दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी...