सत्ता गठबन्धनको बैठकः मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिने सहमति
काठमाडौँ । सत्ता गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच सरकारलाई चाँडोभन्दा चाँडो पूर्णता दिने सहमति भएको छ ।...