नयाँ मन्त्रीहरुसहितको पहिलो मन्त्रिपरिषद् बैठक साँझ पाँच बजे
काठमाडौँ । आज(बिहीबार)साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो। पुनर्गठित मन्त्रिपरिषदमा नेता विष्णु पौडेललाई...