१२ जिल्लालाई ७९ लाख रुपैयाँ दिने प्रदेश मन्त्रिपरिषद्को निर्णय
बुटवल । लुम्बिनी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि १२ वटा जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले १२ वटै जिल्लालाई...