गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा मन्त्रिपरिषद् पुनर्गठन गरियो : प्रभु शाह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व मन्त्री प्रभु शाहले मन्त्रिपरिषद् पुनर्गठन प्रति आफू असन्तुष्टि भएको जनाएका छन् । मन्त्री शाहले मन्त्रिपरिषद् गठन गर्दा गुटगत पूर्वाग्रह र लेनदेनको...