सरकारले गर्यो ३ देशका लागि राजदूत सिफारिस
काठमाडौँ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले ३ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले श्रीलंका, दक्षिण कोरिया र इजिप्टका लागि...